ईनासको छैठौ यूरोपियन कार्यक्रममा मारुनी, सोरठी देखि चुट्का सम्म प्रस्तुति हुने

लण्डन । लण्डनमा हुने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताको तयारी तिब्र गतिमा भईरहेको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले हरेक बर्ष आयोजना गर्दै आएको युरोपस्तरीय कार्यक्रमको तयारीमा तिब्रता दिईएको हो। आगामी अप्रिल २१ र २२ तारिख लण्डनमा हुने कार्यक्रम ईनासको छैठौं यूरोप महादेशस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता एवं तेश्रो इनास यूरोप महादेशस्तरीय एकल नेपाली … Continue reading ईनासको छैठौ यूरोपियन कार्यक्रममा मारुनी, सोरठी देखि चुट्का सम्म प्रस्तुति हुने